BREAKING NEWS: 30.12% vote cast by 12 noon; voting in Kalimpong peaceful

BREAKING NEWS: 30.12% vote cast by 12 noon; voting in Kalimpong peaceful

मिरिक। मिरिकको बिभिन्न पुलिङ बुथहरूतिर लोकसभा चुनाव शान्तिपूर्ण ढगमा सम्पन्न भईरहेको छ।बिहान सातबजेदेखि शुरू भएको मतदान हालसम्म अनुमानित पन्ध्र देखि बीस प्रतिशत भईरहेको छ।मिरिक नगरपालिका अध्यक्ष एल बी राई अनि जीटीएका जनसम्पर्क अधिकारी अरूण सिगचीले पनि बिहानै मतदान गरे। बिशेष गरी यसबर्षको लोकसभा चुनावमा दार्जिलिङ संसदीय क्षेत्रबाट तृणमुल मोर्चा का संयुक्त प्रार्थी अमरसिंह राई र भाजपा प्रार्थी राजु बिष्ठ माझ कठोर प्रतिद्वन्द हुने स्पष्ट देखिदैन्छ। आज यी दुबै दलका नेतृत्वहरूले प्रेससँग कुराकानी गर्दै आ आफ्नो प्रार्थीको जीत निश्चित रहेको दाबी गरे भने हालसम्म कुनै पनि अशान्तिको खबर प्राप्त भएको छैन।