Appeal to help Kidney Patient Ujjwal Bomzan

4 months ago Ashap Lama 0

THE HIMALAYAN BEACON KALIMPONG NEWS BUREAU

KALIMPONG, 20TH FEBRUARY 2018: उज्जवल बम्जन मिर्गौला (किड्नी) रोगले ग्रस्त भएको कारण उनको किड्नी प्रत्यारोपण गर्न पर्ने भएको छ। यसकारण कवि उज्जवल बम्जनलाई बचाउँनका निम्ति उनका सहयोगी मित्रहरू अघि आएका छन् । उनका मित्रहरूले सहयोगको अपिल गर्दै एक पत्रकार सम्मेलन गरे। कवि एवम शिक्षक सुवास सोताङ अनि उमेश उपमाले अपिल गरेका छन् ।

Ashap Lama

Ashap Lama is the Chief Cameraman and Coorespondent Kalimpong Region for ‘The Himalayan Beacon’.