मिरिक कलेजमा विश्व एडस दिवस पालन

Spread the love

THE HIMALAYAN BEACON MIRIK NEWS BUREAU

मिरिक १ दिसम्बर (निसं)। मिरिक कलेज एन एस एस युनिटले विश्व एडस दिवस पालन गय्रो। प्रा . बिक्रम राईले एडस रोग र यसको रोकथाम बारे जानकारी गराए। कार्यक्रममा प्रमुख अतिथि मिरिक नगरपालिका वडानम्बर दुईका नगरपार्षद पुनम विश्वले पनि यो भयावह रोगको निम्ति जनचेतना नै मुल कुरो रहेको बताइन।यस अवसरमा एडसको प्रतीक रातो रिबनको ब्याज सबैलाई लगाएर यस रोगको रोकथामको निम्ति सबै अघि आउँनु पर्ने आह्वान गरियो ।

Related posts:

About Himalayan Beacon News Desk

Himalayan Beacon News Desk

The Himalayan Beacon News Desk comprises of Correspondents, Reporters, Stringers and Cub reporters spread all across the Eastern Himalayan region.

Leave a Reply

Your email address will not be published. Required fields are marked *