उत्तरखंडको ऋषिकेश क्षेत्रमा GSSS को एउटा महत्वपूर्ण जनसभाको आयोजना

4 months ago Himalayan Beacon News Desk 0

THE HIMALAYAN BEACON NEW DELHI NEWS BUREAU

NEW DELHI, 30 JANUARY 2018: हिज को दिन उत्तरखंडको ऋषिकेश क्षेत्र अन्तर्गत स्थानीय छिद्दरवालामा GSSS को एउटा महत्वपूर्ण जनसभाको आयोजना गरिएको थियो। आज सम्म भाषणमा मात्र सिमित रहेको गोर्खाल्याण्ड  को राष्ट्रिय मुद्दा लाई साचो रुपमा राष्ट्रियकरण गर्दै अब उशो भाषणमा मात्र नभएर कार्यक्रमले पनि गोर्खाल्याण्डको आनोद्लनलाई राष्ट्रिय मुद्दा बनाउने हेतुले GSSSद्वारा राष्ट्रब्यापी जनसम्पर्क अभियानलाई लिएर GSSS अहिले घरि देशको विभिन्न राज्यहरुतिर पुगीरहेको छ। जनसभाका सबै व्यवस्थापनको जिम्मा गजेन्द्र साही ज्युले लिएका थिए भने  उक्त जनसभामा देहरादुनबाट एन जी सी का राष्ट्रिय अध्यक्ष ले. जेनेरल शक्ति गुरुङ ज्यु लगायत जी डी एफ का अध्यक्ष श्री सुर्य बिक्रम साही, गोर्खाली सुधार सभाका उपाध्यक्ष श्री धिरज थापा, गोर्खाली सुधार सभा केन्द्रिय समिति का महा मन्त्री श्री गोपाल छेत्री, परिशंघ बाट श्रीमती उपाशना थापा, मंगर समाज का मन्त्रि श्री रबि राणा, गोर्खा संदेश पत्रिका का संस्थापक श्री समशेर बमबहादुर ज्यु बिशेष रुप ले उपस्थित थिए। ले जेनेरल शक्ति गुरुङ ज्यु ले आफ्नो बक्तब्यमा जनसम्पर्क अभियान को सराहना गर्दै पुरा उत्तरखंडमा नै गोर्खा एकता लाई मजबुत गराउनु पर्ने सुझाव राखे भने हाम्रो योगदान बारे उनले बताए।

उत्तरखंडबाट उपस्थित बिभिन्न व्यक्तिहरु ले आफुहरु गोर्खाल्याण्डको निम्ति सदैव तयार रहेको अनि यसबारे कार्य गर्न पनि तप्तर रहेको बताए। GSSS को तर्फबाट अध्यक्ष किरण बि के लगायत कार्यकारिणी अध्यक्ष सघन मोक्तान, महासचिव बिनिता लेप्चा, राष्ट्रिय प्रबक्ता – अन्जनी शर्मा, कोशाद्यक्ष -उत्तम कुमार छेत्री, अधिबक्ता – यांजी पिनाशा, सदस्य भानु छेत्री  गरेर जम्मा ८ जनाको टोलि गएका थिए। उक्त सभामा GSSSअध्यक्ष किरण बि के ले युवा अनि बिद्यार्थीहरुलाई हाम्रो गौरव र हार्मो भाषा संस्कृति बारे अवगत गराउनु पर्ने कुरोमा जोर दिए, भाषा बाचे जति बाच्छ भन्दै हुर्किँदो पिडि लाई हाम्रो गोर्खाहरुले गरेको गौरवहरु बारे बताउनु पर्छ ताकीउनि हरुले गर्बले आफुलाई गोर्खा भनोस साथै गर्बले आफ्नो भाषा बोल्न सकुन।

साथै गोर्खाल्याण्डमा अन्य राज्यहरु को भूमिकाबारे पनि उनले प्रष्ट पारे। उत्तम कुमार छेत्रीज्युले GSSS को स्थापना र यसको अवचित्य बारे छर्लंग पर्नु भयो भने सघन मोक्तान ज्युले आगामी कार्यक्रमहरु बारे सबैलाई अवगत गराए। अधिबक्ता सुश्री यांजी पिनाशाले गोर्खाल्याण्ड किन अनि कसरि संबैधानी हो भन्ने बारे आफ्नो कानुनी पक्ष राख्दै गोर्खाल्याण्ड कानुनी रुपले पनि एकदमै बैध मांग हो अनि यो गोर्खाहरु को आधिकार हो भन्ने बारे स्पष्ट परे। राष्ट्रिय प्रबक्ता अन्जनी शर्माले उक्त गोर्खाल्याण्डको आन्दोलनमा प्रत्येक गोर्खाहरु को भूमिका किन जरुरि छ साथै हामी सबै गोर्खाहरु लाई जोडेर कुन प्रकारले हाम्रो लडाईलाई फतेह गर्न सक्छौ भन्नेबारे आफ्नो विचार राखे भने अन्तमा जनताको विभिन्न प्रश्न हरु को उत्तरहरु दिए। अन्तमा यो जनता सित को सम्पर्क लाई दिगो राख्न अनि हर सम्भव यो आन्दोलन को निम्ति सहयोग बनाई राख्नको निम्ति ऋषिकेश अनि हरिद्वारबाट GSSSक संयोजकको पनि चयन साथै सर्ब सहमति ले मनोनित गरियो।

ऋषिकेशबाट श्री गजेन्द्र साही ज्यु साथै, धिरज थापा ज्यु लाई गरियो भने हरिद्वार बाट श्री समशेर बम ज्यु लाई मनोनित गरियो। हिज दिनांक २८/०१/२०१८ को दिन उत्तरखंडको ऋषिकेश क्षेत्र अन्तर्गत स्थानीय छिद्दरवालामा GSSS को एउटा महत्वपूर्ण जनसभाको आयोजना गरिएको थियो। आज सम्म भाषणमा मात्र सिमित रहेको गोर्खाल्याण्ड  को राष्ट्रिय मुद्दा लाई साचो रुपमा राष्ट्रियकरण गर्दै अब उशो भाषणमा मात्र नभएर कार्यक्रमले पनि गोर्खाल्याण्डको आनोद्लनलाई राष्ट्रिय मुद्दा बनाउने हेतुले GSSSद्वारा राष्ट्रब्यापी जनसम्पर्क अभियानलाई लिएर GSSS अहिले घरि देशको विभिन्न राज्यहरुतिर पुगीरहेको छ। जनसभाका सबै व्यवस्थापनको जिम्मा गजेन्द्र साही ज्युले लिएका थिए भने  उक्त जनसभामा देहरादुनबाट एन जी सी का राष्ट्रिय अध्यक्ष ले. जेनेरल शक्ति गुरुङ ज्यु लगायत जी डी एफ का अध्यक्ष श्री सुर्य बिक्रम साही, गोर्खाली सुधार सभाका उपाध्यक्ष श्री धिरज थापा, गोर्खाली सुधार सभा केन्द्रिय समिति का महा मन्त्री श्री गोपाल छेत्री, परिशंघ बाट श्रीमती उपाशना थापा, मंगर समाज का मन्त्रि श्री रबि राणा, गोर्खा संदेश पत्रिका का संस्थापक श्री समशेर बमबहादुर ज्यु बिशेष रुप ले उपस्थित थिए। ले जेनेरल शक्ति गुरुङ ज्यु ले आफ्नो बक्तब्यमा जनसम्पर्क अभियान को सराहना गर्दै पुरा उत्तरखंडमा नै गोर्खा एकता लाई मजबुत गराउनु पर्ने सुझाव राखे भने हाम्रो योगदान बारे उनले बताए।

उत्तरखंडबाट उपस्थित बिभिन्न व्यक्तिहरु ले आफुहरु गोर्खाल्याण्डको निम्ति सदैव तयार रहेको अनि यसबारे कार्य गर्न पनि तप्तर रहेको बताए। GSSS को तर्फबाट अध्यक्ष किरण बि के लगायत कार्यकारिणी अध्यक्ष सघन मोक्तान, महासचिव बिनिता लेप्चा, राष्ट्रिय प्रबक्ता – अन्जनी शर्मा, कोशाद्यक्ष -उत्तम कुमार छेत्री, अधिबक्ता – यांजी पिनाशा, सदस्य भानु छेत्री  गरेर जम्मा ८ जनाको टोलि गएका थिए। उक्त सभामा GSSSअध्यक्ष किरण बि के ले युवा अनि बिद्यार्थीहरुलाई हाम्रो गौरव र हार्मो भाषा संस्कृति बारे अवगत गराउनु पर्ने कुरोमा जोर दिए, भाषा बाचे जति बाच्छ भन्दै हुर्किँदो पिडि लाई हाम्रो गोर्खाहरुले गरेको गौरवहरु बारे बताउनु पर्छ ताकी उनि हरुले गर्बले आफुलाई गोर्खा भनोस साथै गर्बले आफ्नो भाषा बोल्न सकुन।  साथै गोर्खाल्याण्डमा अन्य राज्यहरु को भूमिकाबारे पनि उनले प्रष्ट पारे।

उत्तम कुमार छेत्रीज्युले GSSS को स्थापना र यसको अवचित्य बारे छर्लंग पर्नु भयो भने सघन मोक्तान ज्युले आगामी कार्यक्रमहरु बारे सबैलाई अवगत गराए। अधिबक्ता सुश्री यांजी पिनाशाले गोर्खाल्याण्ड किन अनि कसरि संबैधानी हो भन्ने बारे आफ्नो कानुनी पक्ष राख्दै गोर्खाल्याण्ड कानुनी रुपले पनि एकदमै बैध मांग हो अनि यो गोर्खाहरु को आधिकार हो भन्ने बारे स्पष्ट परे। राष्ट्रिय प्रबक्ता अन्जनी शर्माले उक्त गोर्खाल्याण्डको आन्दोलनमा प्रत्येक गोर्खाहरु को भूमिका किन जरुरि छ साथै हामी सबै गोर्खाहरु लाई जोडेर कुन प्रकारले हाम्रो लडाईलाई फतेह गर्न सक्छौ भन्नेबारे आफ्नो विचार राखे भने अन्तमा जनताको विभिन्न प्रश्न हरु को उत्तरहरु दिए। अन्तमा यो जनता सित को सम्पर्क लाई दिगो राख्न अनि हर सम्भव यो आन्दोलन को निम्ति सहयोग बनाई राख्नको निम्ति ऋषिकेश अनि हरिद्वारबाट GSSSक संयोजकको पनि चयन साथै सर्ब सहमति ले मनोनित गरियो। ऋषिकेशबाट श्री गजेन्द्र साही ज्यु साथै, धिरज थापा ज्यु लाई गरियो भने हरिद्वार बाट श्री समशेर बम ज्यु लाई मनोनित गरियो।

Himalayan Beacon News Desk

The Himalayan Beacon News Desk comprises of Correspondents, Reporters, Stringers and Cub reporters spread all across the Eastern Himalayan region.